Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश २ को संसद् बैठक बस्दै, प्रदेशसभा नियमावलीलगायत विषयमा छलफल हुने

Loading

जनकपुर,चैत ।
प्रदेशसभा नियमावली र आर्थिक कार्यविधि विधेयलगायत विषयमा छलफल गर्न आज प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । प्रदेश २ संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजेका लागि तय भएको छ ।
आज बस्ने बैठकमा प्रदेशसभा नियमावलीसम्बन्धी विधेयक र आर्थिक कार्यविधि विधेयक सम्बन्धी विषयलमा छलफल गर्ने कार्यतालिका रहेको प्रदेश २ संसद् सचिवालयले दिएको छ ।
कार्य व्यवस्था परामर्श समितिकाको बैठक आज बसी आजको बैठकमा के –के बिषयले प्रवेश पाउने नपाउने टुङ्गो लाग्ने प्रदेश संसद् सचिवालयका उपसचिव रञ्जितकुमार यादवले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed