Breaking News.... EverestOnlineKhabar
August 26, 2026

प्रधानमन्त्री ओलीको भोजभतेर मोहः आजपनि आयोजना गरे चियापान, सांसदहरुलाई निम्तो

Loading

काठमाडौ,फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद र प्रदेश सभा सांसदका लागि चियापान कार्यक्रम आयोजना गरेका छन् । राष्ट्रपति निर्वाचनका लागि प्रदेशहरुबाट समेत सांसदहरु काठमाडौंमा आएको मौका पारेर ओलीले चियापान कार्यक्रम गरेका हुन् ।
संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) र प्रदेशसभाका सांसदहरुलाई बिहान साढे ८ बजे नै चियापानका लागि बालुवाटारस्थित निवासमा उपस्थित हुन भनिएको थियो ।
खासगरी आफूलाई संसदमा विश्वासको मत दिएका सांसदहरुका लागि ओलीले चियापान कार्यक्रम आयोजना गरेको हुन् । ओलीले २७ फागुनमा विश्वासको मत पाएका थिए । ओलीलाई तीन चौथाइभन्दा बढी सांसदहरुले मत दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.