Breaking News.... EverestOnlineKhabar
September 28, 2026

ह्वाइटहाउस अगाडि एक व्यक्तिले गरे आत्महत्या

Loading

एजेन्सी,फागुन ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस अगाडि एक व्यक्तिले आत्महत्या गरेका छन् । ह्वाइट हाउस अगाडि उभिएर ति व्यक्तिले ह्याण्ड गनले आफैमाथि केही गोली चलाएका थिए ।
आत्महत्याको कारण नखुलेको घटनाको अनुसन्धान भइरहेको स्थानीय प्रहरी अधिकारीहरुले जनाएका छन् । आत्महत्या गर्ने व्यक्तिको नाम पनि खुलाइएको छैन । सो घटना हुँदा राष्ट्रपति डोनाल्ड ट्रम्प भने ह्वाइहाउसमा नभएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
पछिल्लो समय ह्वाइट हाउस वरपर धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed