Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौं । महाशिवरात्रिको उपलक्ष्यमा काठमाडौं पशुपतिनाथ र भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा साधुसन्तको घुँइचो लागेको छ ।
हिन्दुहरुको पवित्र तीर्थस्थल पशुपतिनाथ र डोलेश्वर महादेव मन्दिरमा मंगलबार मनाइने महाशिवरात्री पर्वको लागि भारत तथा नेपालको विभिन्न स्थानबाट साधुसन्तहरुको आगमन भएको छ ।

बिभिन्न सामाजिक संस्थाहरुको सहयोगमा साधुसन्तहरुलाई खानापान, बसोबास र अन्य व्यवस्था गरिएको छ । साधुसन्तहरुलाई विधाई गर्ने बेलामा साधुहरुको तह क, ख र ग अनुसार दक्षिण बितरण गरिने छ ।

यसपटक साधुसन्तलाई पनि नशालु पदार्थ सेवनमा निषेध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.