Breaking News.... EverestOnlineKhabar
June 26, 2026

एमाले—माओवादी केन्द्र पार्टी एकताःओलीसँग ‘वार कि पार’ वार्ता गर्ने प्रचण्डको तयारी

Loading

काठमाडौ,माघ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब पार्टी एकताबारे केपी ओलीसँग वार कि पार छलफल गर्ने तयारी गरेका छन् । केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै आफैंले राख्ने र पार्टी सिद्धान्त जबजमा पनि तलमाथि नगर्ने धारणा सार्वजनिक गरेपछि प्रचण्डले निर्णायक वार्ता गर्ने आफू निकटस्थ नेताहरुसँग बताएका हुन् ।
पार्टी एकताको विषयमा अब हुने छलफल निर्णायक हुने प्रचण्डको भनाइ छ । पेरिसडाँडामा बुधबार प्रचण्डले एक निकटस्थसँग भनेः‘तत्काल पार्टी एकता नभएको अवस्थामा हामी सरकारमा पनि जाँदैनौं, तर बाहिरै बसेर समर्थन गर्छौं । तथापि हामी अहिलेसम्म पार्टी एकताकै पक्षमा छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.