Breaking News.... EverestOnlineKhabar
August 9, 2026

नेपाल पुलिस क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा

Loading

काश्की । नेपाल पुलिस क्लब पोखरामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई ३–१ ले पराजित गर्दै पुलिसले अघिल्लो चरणको यात्रा तय गरेको हो ।

तुलनात्मक रुपमा कमजोर मानिएको पुलिसको युवा टोलीले सबैलाई चकित पार्दै दोस्रो हाफमा लगातार ३ गोल गरेको थियो।

खेलको म्यान अफ दि म्याच पुलिसका सुमन लामा भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed