Breaking News.... EverestOnlineKhabar
October 3, 2026

समानुपातिक मतमा पनि एमालेकै अग्रता, पछ्याउँदै कांग्रेस, कसको कति मत ?

Loading

काठमाडौ,मंसिर ।
प्रतिनिधि सभा सदस्य चयनका लागि भएको निर्वाचन अन्तर्गत समानुपातिकतर्फको मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतपरिणाममा पनि एमालेको अग्रता कायमै रहेको छ । नेकपा एमालेले अहिलेसम्म ९ लाख ७१ हजार ३८ मत प्राप्त गरेको छ भने उसलाई पछ्याउँदै कांग्रेसले ९ लाख ११ हजार ८२५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले भने ४ लाख १ हजार ६६ मत प्राप्त गरेको छ ।
चौथोमा संघीय समाजवादीको ६७ हजार २८७ मत रहेको छ भने विवकेशील साझाले अहिलेसम्म जम्मा ५४ हजार ७५६ मत प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed