Breaking News.... EverestOnlineKhabar
April 23, 2026

इलाममा बाम गठबन्धनका नेम्बाङ र खनाललाई अग्रता

Loading

इलाम,मंसिर ।
इलाममा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मत गणना जारी छ । प्राप्त पछिल्लो परिणाम अनुसार प्रतिनिधिसभा तर्फ एमालेका सुभाषचन्द्र नेम्बाङ र झलनाथ खनालले अग्रता लिइरहेका छन् ।
प्रतिनिधिसभातर्फ इलाम १ बाट खनालले ९९६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका भुपेन्द्र कट्टेलले ५७५९ मत प्राप्त गरेका छन् ।
इलाम २ एमालेका सुभाषचन्द्र नेम्वाङ ६९७२ मत प्राप्त गर्दा कांग्रेस केशव थापाले ५८४० मत ल्याएका छन् । प्रदेशसभातर्फ पनि बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed