Breaking News.... EverestOnlineKhabar
June 25, 2026

ह्यारी केन र ह्यारी विन्क्स इंग्ल्याण्डको राष्ट्रिय टिमबाट आउट…?

Loading

एजेन्सी,२१ कार्तिक ।
टोटनह्यामका ह्यारी केन र ह्यारी विन्क्सलाई जर्मनी र ब्राजिलसँगको मैत्रिपूर्ण खेलका लागि इंग्ल्याण्डको टिममा राखिएको छैन । चोटका कारण केन र विन्क्स टिममा नपरेका हुन् । उनीहरुको साटो वेष्ट ब्रोमका मिडफिल्डर ज्याक लिभरमोर र एभर्टनका माइकल किनलाई टिममा बोलाइएको छ ।
केनको घुँडामा चोट लागेको छ भने विन्क्सको गोलीगाँठोमा समस्या देखिएको छ । विश्वकप फुटबलमा स्थान बनाइसकेको इंग्ल्याण्डले आउँदो शुक्रबार जर्मनी तथा नोभेम्बर १४ मा ब्राजिलसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed