Breaking News.... EverestOnlineKhabar
June 19, 2026

भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी

Loading

नयाँदिल्ली,३१ असोज ।
भारतीय प्रधानमन्त्रीको कार्यालयमा आगलागी भएको छ । मंगलबार बिहान स्थानीय समयअनुसार ३ः३५ बजे आगो लागेको हो । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed