Breaking News.... EverestOnlineKhabar
June 7, 2026

बीरगंज महानगरपालिकामा अर्धकट्टीसहित ७ मत भेटिएपछि तनाव, वडा नम्बर ३२ को मतगणना स्थगित

Loading

पर्सा । स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईको एक मात्र महानगर वीरगन्जमा अर्धकट्टिसहित ७ मत फेला परेपछि तनाव उत्पन्न भएको छ । वडा नम्बर ३२ को मतगणनाका क्रममा अर्धकट्टि नच्यातिएका ७ मत फेला परेपछि विवाद भएको हो ।

अर्धकट्टि फेला परेको वडा नम्ब ३२ को मतगणना हाललाई स्थगित गरिएको र बाँकी ३०, ३१ र १, २, ३ मा मतगणना जारी रहेको जनाइएको छ । अर्धकट्टि फेला परेपछि माओवादी केन्द्रका कार्यकर्ता केहीबेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरुको केहीबेर प्रहरीसंग धकेलाधकेल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed