Breaking News.... EverestOnlineKhabar
September 30, 2026

Loading


काठमाडौं । नेपाली श्रमिकहरूका लागि प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाले आप्रवासी श्रमिकहरू आउन अस्थायी रूपमा लगाएको प्रतिबन्ध खुला गरेको छ।

मलेसियाको मानव संशाधन मन्त्रालयले केही समयका लागि नेपालीसहित सबै आप्रवासी श्रमिक आउन लगाएको प्रतबन्ध खुला गरेको हो ।
मन्त्रालयले जनाएअनुसार आउँदो शुक्रबारदेखि फेरि श्रमिक ल्याउन खुला गर्ने निर्णय भएको छ।

यसअघि अगस्ट ३१ सम्म आप्रवासी कामदारको मागपत्र प्रमाणीकरण स्वीकृत नगर्ने उक्त मन्त्रालयले जनाएके थियो।

पछिल्लो समय मलेसिया सरकारले श्रमिकको आधारभूत पारिश्रमिक वृद्धि गरी १ हजार ५ सय मलेसियन रिंगेट (४२ हजारभन्दा बढी नेपाली रुपैयाँ) समेत पुर्‍याएको छ। न्यनतम् तलब समेत वृद्धी भएपछि मलेसियामा नेपाली कामदारहरुको आकर्षण अझै बढ्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed