Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत १०, काठमाडौँ – ललितपुर प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ६ जना नेता कार्यकर्ता पक्राउ गरेको छ । पक्राउ परेकामध्ये जयन्द्र चन्द, विप्लवका आफ्नै दाइ हुन् । विनोद चन्द पनि विप्लवको नातेदार भएको ललितपुर प्रहरी प्रमुख टेकप्रसाद राईले जानकारी दिए । प्रहरीले प्रेम केसी, कमल सुनार, अनिल मगर र कृष्ण मगरलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई चन्दा आतङ्कसहित अपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरिएको एसएसपी राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed