Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

कोरोना भाइरसका कारण ग्रीसमा पहिलो मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार ग्रीसमा कोरोना भाइरसका कारण ६६ वर्षका एक व्यक्तिको मृत्यु भएको छ । ग्रीसको स्वास्थ्य मन्त्रालयले बयान जारी गर्दै उनको मृत्यु बिहिबार भएको बताएका छन् । उनी धार्मिक यात्रामा इजराइल र इजिप्ट गएका थिए र फेब्रुअरीको अन्तिम दिन ग्रीसबाट फर्किएका थिए । ग्रीसमा बुधबारसम्म ९९ संक्रमित पुष्टि भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed