Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २३, काठमाडौं । विश्व बैंकले भूकम्पीय आवास पुनःनिर्माण आयोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई २२ अर्ब ८० करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयका अनुसार दोस्रो चरणमा उक्त बैंकले थप ऋण सहायता उपलब्ध गराउनेसम्बन्धी वित्तीय सम्झौतामा बिहीबार सम्बद्ध अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed