Breaking News.... EverestOnlineKhabar
June 4, 2026

दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पक्राउ

Loading

२०७६ माघ १०, काठमाडौं । सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए । मिलन पोखराको गैह्रापाटनबाट पक्राउ परेका हुन् । मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed