Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ ०९, सर्लाही – सर्लाहीको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १ वर्षीय बालिकाको मृत्यु भएको छ । नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादवको खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed