Breaking News.... EverestOnlineKhabar
August 14, 2026

Loading

काठमाडौैं।  बाल यौन दुराचारको आरोपमा एक फ्रेन्च नागरिक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले बौद्धको होटलबाट फ्रेन्च नागरिकलाई पक्राउ गरेको हो।

गत बिहीबार मात्र महानगरीय अपराध महाशाले स्वीस नागरिक पेटेर क्रिश्चियनलाई पक्राउ गरेको थियो।  नेपालमा बाल यौनदुराचारको आरोपमा विदेशी नागरिकहरु पटक पटक पक्राउ पर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed