Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काठमाडौं। चिकित्सा शिक्षा सुधारको माग राख्दै जुम्लामा अामरण अनसनमा बसेका डा गोविन्द केसीलाई साथ दिँदै उनको जीवनरक्षाका लागि सरकारलार्इ दबाब दिन काठमाडौैमा बृहत् प्रदर्शन भएको छ।

प्रदर्शनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कांग्रेस नेता गगन थापा, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र, नेपाल चिकित्सक संघ, नागरिक समाज, अधिकारकर्मी लगायतको उपस्थिति थियो । उनीहरुले केसीको जीवन रक्षाको माग गर्दै तत्काल उनीहरुका माग पूरा गर्न आग्रह गरेका थिए ।

डाक्टर्स, नर्स, कानुन व्यवसायी सम्मिलित १३ संघसंस्थाले समेत र्‍यालीमा साथ दिए। सर्वसाधारणसमेतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed