Breaking News.... EverestOnlineKhabar
June 24, 2026

आहा रारा गोल्डकपको उपाधि नेपाल पुलिसलाई, फाइनलमा थ्रीस्टार पराजित

Loading

काश्की । नेपाल पुलिस क्लबले आहा रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । फाइनलमा १–० ले हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो ।

निर्धा्रित समयमा दुवैपक्षबाट गोल हुन सकेको थिएन । सम्पूर्ण ९० मिनेट गोलरहित वराबरीमा सकिएको थियो । तर, थपिएको अतिरिक्त समयमा पुलिसका राम वाजीले गोल गर्दै आफनो टिमलाई बिजयी बनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed