![]()
सल्यान,२३ जेठ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारलाई पराजित गराउन अन्तरघात गरेको पाइएको भन्दै नेपाली कांग्रेस सल्यान क्षेत्र नं. २ ले पार्टीको आजीवन सदस्य नरहने गरि बिभिन्न नेता,उम्मेदवार तथा कार्यकर्तालाई कारवाहि गरेको छ । यस्तै, केहि नेता कार्यकर्तालाई स्पष्टिकरण सोध्ने समेत निर्णय गरेको छ । हेर्नुस् कारबाहीमा परेको नेता र कारवाहीको प्रकृति…..
छत्रेश्वरी गाउपालिका
१.केस ब.बिष्ट –आजीवन साधारन सदस्य नरहनेगरि कारवाहि
२.डम्वर खत्री (लेखपोखरा सभापति)–आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
३.दिपेन्द्र कुँवर (क्रियासिल सदस्य)–आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
४.स्याम नारायन रेग्मी (महाधिवेसन प्रतिनिधि)–१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण
कपुरकोट गाउपालिका
१. विष्णु शर्मा (क्रियासिल सदस्य)– आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
२.खड्क के.सी.(क्रियासिल सदस्य)–आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
३.टिका के.सी (रिम सभापति)–१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण
कालिमाटी गाउपालिका
१.गणेस के.सी (कालीमाटी गाउपालिका संयोजक)–१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण
त्रिवेणी गाउपालिका
१.ध्रुव श्रेष्ठ –१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण
शारदा नगरपालिका
१.तुल्सीराम बस्नेत (महासमिति सदस्य)– आजीवन साधारन सदस्य नरहनेगरी कारवाही
२.टोप वहादुर मल्ल (वडा सभापति शानपा २)आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
३.सावित्रा राई –आजीवन साधारन सदस्य नरहनेगरि कारवाही
४.रेसम बुढाथोकी (उप सभापति शानपा १०)–आजीवन साधारण सदस्य नरहने गरी कारवाही
५.धनवहादुर विश्वकर्मा (दलित संघ सचिव)–आजीवन साधारण सदस्य नरहनेगरी कारवाही
६.सहदेव थापा (पूर्व जील्ला कार्य समिति सदस्य)–१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण
७. सचेत शाह (नगर सभापति)–१५ दिन भित्र चित्त बुझ्दो स्पष्टिकरण


