Breaking News.... EverestOnlineKhabar
June 25, 2026

विश्व

पाकिस्तानी प्रधानमन्त्री शरिफ भ्रष्ट सावित, अदालतले अयोग्य ठहर गरेपछि राजीनामा

बिबिसि । पाकिस्तानमा दुइवटा कुराको भर हुँदैन : एउटा सेना अर्को अदालत । यी दुइ...

रूसमाथि प्रतिबन्ध लगाउन अमेरिकी सिनेट पनि तयार, राष्ट्रपति ट्रम्पलाइ संकट

बिबिसि । राष्ट्रपति डोनल्ड ट्रम्पको असहमतिका बावजुत अमेरिकी सिनेटले रुस, इरान र उत्तर कोरियामाथि नयाँ...

बिल गेट्सलाइ पछि पार्दै इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनी बन्न सफल

बिबिसि । इ–कमर्स रिटेल कम्पनी अमेजनका संस्थापक जेफ बेजोस विश्वकै धनी व्यक्ति बन्न सफल भएका...

प्रतिबन्ध लगाउने अमेरिकी कदम गैरकानूनी : मुडुरो

बिबिसि । भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले आफनो देशका १३ जना नेता तथा सैनिक अधिकारीमाथि अमेरिकाले...

तेस्रो लिंगीमाथि सेनामा प्रतिबन्ध लगाउने ट्रम्पको निर्णय

एजेन्सी,१२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो लिंगी समुदायमाथि सेनामा काम गर्न नपाउने गरी...

फ्रान्सको दक्षिण पूर्वी क्षेत्रको जंगलमा भीषण डढेलो, आगो निभाउन छिमेकी देशलाइ हारगुहार

बिबिसि । फ्रान्सको दक्षिण पूर्वी क्षेत्रमा भीषण आगलागी भएको छ । डढेलोका कारण कम्तीमा दश...

अमेरिकी कंग्रेसमा रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा मतदान

एजेन्सी,११ साउन । अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टिेटिभ्सले रुसविरुद्ध ताजा प्रतिबन्ध लगाउने पक्षमा...

प्यालेष्टाइनसंग तनाव घटाउन इजरायले जेरुसेलमा रहेको मेटल डिटेक्टर हटाउने

बिबिसि । इजरेलको सुरक्षा क्याबिनेटले जेरुसलेममा रहेको पवित्र तीर्थस्थलमा जडान गरिएका धातु पहिचान गर्ने ‘मेटल...

चीनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकारसँग वार्ता नगर्ने

एजेन्सी,१० साउन । चीनमा यसै साता ब्रिक्स मुलुकका राष्ट्रिय सुरक्षा सल्लाहकारहरुको बैठक हुँदैछ । भारत...

लागूऔषध कारोबारीलाई गोली हान्ने आदेश…..?

एजेन्सी,९ साउन । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले लागूऔषध कारोबारीलाई गोली हान्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका...

जोर्डनस्थित इजरायली दूतावासमा गोली चल्यो, एक जनाको मृत्यु

एजेन्सी,९ साउन । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको छ...

परिवार विवादमा तानिएपछि यसो भने राष्ट्रपति ट्रम्पले…..

एजेन्सी,८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूसमक्ष जो कोहीलाई क्षमदान दिने अधिकार र शक्ति...

फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अंगरक्षक घाइते

एजेन्सी,५ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको छ । सो...

You Missed