Breaking News.... EverestOnlineKhabar
June 26, 2026

मुख्य समाचार

सरकारले सिके राउतसँग गरेको सहमति कागजको खोस्टो : प्रवत्ता शर्मा

बागलुङ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सिके राउतसँग गरेको सहमतिलाई कागजको खोस्टोको संज्ञा दिएका...

पहिला सीके चुनौती थिए, अहिले उनी आफैं थ्रेटमा

काठमाडौं : सरकारसँग सम्झौता हुनुअघि मुलुक विखण्डनको माग गर्दै आएका सीके राउत सुरक्षा चुनौतीका पात्र थिए।...

भारतमा आम निर्वाचनको मिति घोषणा हुँदै

काठमाडौँ — भारतको निर्वाचन आयोगले आइतबार साँझ संघीय संसद लोकसभाको चुनावको मिति घोषणा गर्ने भएको...

सिके राउतसँगको सहमति अनुचित छैन :गृहमन्त्री

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले फागुन २४ गते सरकार र सिके राउतबीच भएको राजनीतिक सहमतिलाई...

उपराष्ट्रपतिका छोरा दीपेशसँग बयानको तयारी:राजनारायण पाठक प्रकरण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकले घुस लिएको प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका...

रेशम चौधरीलाई जन्मकैदको सजाय:टीकापुर हत्याकाण्डमा दोषी ठहर

काठमाडौँ : टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले निलम्बित सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय...

विदेशी विश्वविद्यालयको सिकाइदेखि दुर्गम गाउँका भोगाइसम्म: डा. बाबुराम भट्टराई

काठमाडौं : लामो समय विदेश र पश्चिम नेपालको भ्रमणमा रहेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईले...

नापी र मालपोतका कार्मचारी तथा भूमाफियाले गुठीको करोडौंको जग्गामा चलखेल

काठमाडौं : मृगस्थली गोरखनाथ गुठीको करोडौं मूल्य पर्ने जग्गा व्यक्तिलाई नामसारी गरिएको छ। नापी र मालपोतका...

हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातजनाको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र...

शेखर कोइराला भन्छन् : मुलुकमा निरंकुशताको बादल मडारियो

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सर्वसत्तावाद र निरंकुशताको बादल मडारिन थालेको बताएका...

प्रदेश २ सरकारको गठबन्धन कुनै पनि बेला भत्किने : माधवकुमार नेपाल

रौतहट– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश २ सरकारको गठबन्धन कुनै...

 प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गृह जिल्ला भोजपुरमा हेलिकप्टर चढेर शनिबार चारवटा कार्यक्रममा प्रमुख

भोजपुर : मुख्यमन्त्री राईले पूर्वी पौवादुङ्मा गाउँपालिकाको सानोदुम्मास्थित चौथो भोजपुर ट्रेल रेस उद्घाटन, मीरा राई...

कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता पार्टीमा जिम्मेवारविहीन

काठमाडौं – संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका...

खल्तीमा पैसा नहुने नेपाली हुँदैन पैसा हुँदै भएन; भने पनि सरकारले दिन्छ :प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘जनताको जलविद्युत् आयोजना’ कार्यक्रम उद्घाटन गरेका छन्। ऊर्जा जलस्रोत...

भारतविरूद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं : भारतको भुवनेश्वरमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाली महिला फुटबल टोलीले आयोजक भारतविरूद्ध ऐतिहासिक जित...

मुलुकमा राजतन्त्र फर्किन सक्छ : पशुपतिशमशेर राणा

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष:ले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल...

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने विश्वास छ। धार्मिक विश्वासका कारण आइतबार देशभरका सरस्वती...

३६० किलो चरेससहित तीन भारतीयलाई पक्राउ

धादिङ- नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले धादिङको गजुरीबाट चेकजाँचका क्रममा ३६० किलो...

You Missed