Breaking News.... EverestOnlineKhabar
June 26, 2026

पोखरामा श्रृङ्खलाबद्ध प्रहरी छापाःजुतावास खेल्दै गर्दा १७ जना पक्राउ

Loading

पोखरा,२ भदौ ।
कास्की प्रहरीले गएराती विभिन्न जुवा खालमा छापा मारेको छ। पोखरा १४ स्थित तनहुँ थाइभाइ होटलभित्र जुवा खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पोखरा १७ स्थित गोपी श्रेष्ठको घरमा छापा मारेर प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

गएराती नै पोखरा १२ शितलादेवी चोकमा खेमबहादुर गुरुङको घरमा जुवा खेलिरहेका अवस्थामा ७ जना पक्राउ परेको एसपी अशोक सिंहले जानकारी दिए। यसअघि प्रहरीले एक दर्जनभन्दा बढीलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed