![]()
काठमाडौँ । पूर्व रानी कोमल शाहले काठमाडौँको नक्सालमा सुरु भएको तीज महोत्सवको अवलोकन गरेकी छन् । अम्रपाली पार्टी प्यालेसमा शनिबारदेखि सुरु भएको महोत्सव दुई दिनसम्म चल्छ ।
कोमलसहित पूर्व राज परिवारका अरु सदस्य पनि मेला हेर्न पुगेका थिए । कोमलले मेला राम्रो लागेको प्रतिक्रिया दिएकी छन् ।


