Breaking News.... EverestOnlineKhabar
June 28, 2026

१८ पटकसम्म ग्रामी अवार्ड विजेता प्रसिद्ध अमेरिकी गायिका अरिथाको निधन

Loading

एजेन्सी,भदौ ।
गायनतर्फ अठार पटक ग्रामी अवार्ड विजयी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ । पेटको क्यान्सरबाट ग्रसित यी गायिकालाई ‘क्वीन अफ सौल (आत्माकी रानी)’ को उपनामले पनि चिनिन्छ ।
शास्त्रीय र जनताका गीत गायनमा दख्खल यी महान गायिकाको स्वास्थ्य स्थिति केही दिनदेखि गम्भीर अवस्थामा थियो । उनको निधन अमेरिकाको डेट्रोइटस्थित आफ्नै घरमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.