Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नेपाली सेनाको आकस्मिक बैठकःयस्ता छन् निर्णय

Loading

काठमाडौ,१८ बैशाख ।
प्रधानन्यायाधिश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि आइतबार राती अबेरसम्म नेपाली सेनाको आकस्मिक बैठक बसेको छ। देशमा हाल विकसित घट्नाक्रमको समिक्षा गर्न जंगी अड्डामा आकस्मिक पि.एस.ओज. बैठक बसेको सेनाका प्रवक्ता झंकरबहादुर कठायतले जानकारी दिए ।
बैठकमा वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीहरुको समिक्षा गर्दै आवश्यक सुरक्षा सर्तकता अपनाउने निर्णय गरिएको छ । सेनाको बैंठक राती ८ बजे सुरु भएको ११ बजेसम्म चलेको थियो। उत्पन्न परिस्थिति नियाल्दै सेनाले देशभर आफ्ना मातहतमा रहेका सेनालाई उच्च सतर्कतामा रहन भन्दै निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed