Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नविना लामाको बिहेमा सेलिब्रेटीको घुँइचो, राजनीतिक हस्तीदेखि सर्वसाधारणसम्म

Loading

काठमाडौ । एमाले सांसद एवम अनेरास्ववियुकी अध्यक्ष नविना लामा विवाह बन्धनमा बाँधिएकी छन् । अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठसँगको १४ वर्ष लामो प्रेम सम्बन्धपछि लामा विवाह बन्धनमा बाँधिएकी हुन । उनले काभ्रे पाँचखालका प्रविण श्रेष्ठसंग विवाह गरेकी हुन ।

काठमाडौको भद्रकालीस्थित आर्मी अफिर्सस क्लबमा भएको विवाह कार्यक्रममा प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनाल, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री एवम कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सभामुख कृष्णबहादुर महरा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत बिभिन्न दलका नेता, ब्यापारी, कलाकार, पत्रकार तथा सर्वसाधारण उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.