Breaking News.... EverestOnlineKhabar
March 19, 2026

इजरायलको कारागारमा प्यालेस्टायनी कैन्दीबन्दीहरु भोक–हड्तालमा

Loading

इजरायलको कारागारमा रहेका प्यालेस्टायनी कैदीबन्दीहरुले कारागारमा भोक–हड्ताल सुरु गरेका छन् ।

इजरायल र प्यालेस्टायनबीच बढ्दो तनावकाबीच बन्दी जीवन बिताइरहेका ७०० भन्दा बढी कैदीबन्दीहरु हड्तालमा उत्रिएका हुन् ।

महिनौं बन्दी जीवन बिताइसक्दा पनि आफूहरुविरुद्ध कुनै मुद्दा दर्ता नगरी बिनाकारण कारागारमा राखेको भन्दै उनीहरुले भोक–हड्ताल थालेका हुन् ।

प्यालेस्टायनी नेता मोहमद अब्बासको पार्टीका नेता बारघोउटीको नेतृत्वमा भोक–हड्तालमा उत्रेका कैदीबन्दीहरुमा अधिकांश इजरायल आक्रमणको आरोप लागेकाहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed