Breaking News.... EverestOnlineKhabar
May 1, 2026

एमाले स्थायी कमिटी बैठक बस्दै, राष्ट्रियसभाका उमेदवार टुंगो लगाउने

Loading

काठमाडौ,माघ ।
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी मुख्यालय धुम्बाराहीमा डाकिएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति र आसन्न राष्ट्रियसभा निर्वाचनको उमेदवारहरू टुंगो लगाउने विषय एजेन्डा रहेको स्रोतले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य जाँच गर्न थाइल्याण्डको राजधानी बैंकक गएकाले बैठकको अध्यक्षता कार्यवाहक अध्यक्ष वामदेव गौतमले गर्ने कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । बैठक दिउँसो ३ बजे बोलाइएको सचिव श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed