Breaking News.... EverestOnlineKhabar
July 2, 2026

Loading

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्र अनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आफ्नो वेबसाइटमा यस्तो नक्सा सार्वजनिक गरेको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाका लागि छुट्याएको १६५ तथा प्रदेशसभाका लागि छुट्याइएका ३३० क्षेत्रको नक्सा सार्वजनिक गरिएको छ ।

नक्सामा क्षेत्रका साथै स्थानीय तह र त्यसको वडा पनि उल्लेख गरिएको छ ।

जिल्लागत निर्वाचन क्षेत्रको नक्सा
१. ताप्लेजुंग
२. पाँचथर
३. इलाम
४. झापा
५. संखुवासभा
६. तेह्रथुम
७. भोजपुर
८. धनकुटा
९. मोरंग
१०. सुनसरी
११. सोलुखुम्बु
१२. खोटांग
१३. ओखलढुंगा
१४. उदयपुर
१५. सप्तरी
१६. सिराहा
१७. दोलखा
१८. रामेछाप
१९. सिन्धुली
२०. धनुषा
२१. महोत्तरी
२२. सर्लाही
२३. रसुवा
२४. धादिंग
२५. नुवाकोट
२६. काठमाडौँ
२७. भक्तपुर
२८. ललितपुर
२९. काभ्रेपलान्चोक
३०. सिन्धुपाल्चोक
३१. मकवानपुर
३२. रौतहट
३३. बारा
३४. पर्सा
३५. चितवन
३६. गोरखा
३७. मनांग
३८. लम्जुंग
३९. कास्की
४०. तनहुँ
४१. स्यांग्जा
४२. गुल्मी
४३. पाल्पा
४४. अर्घाखाँची
४५.१ नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
४५.२ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
४६. रुपन्देही
४७. कपिलवस्तु
४८. मुस्तांग
४९. म्याग्दी
५०. बाग्लुंग
५१. पर्बत
५२. १ रुकुम पूर्व
५२.२ रुकुम पश्चिम
५३. रोल्पा
५४. प्युठान
५५. सल्यान
५६. दाङ
५७. डोल्पा
५८. मूगु
५९. जुम्ला
६०. कालिकोट
६१. हुम्ला
६२. जाजरकोट
६३. दैलेख
६४. सुर्खेत
६५. बाँके
६६. बर्दिया
६७. बाजुरा
६८. अछाम
६९. बझांग
७०. डोटी
७१. कैलाली
७२. दार्चुला
७३. बैतडी
७४. डडेलधुरा
७५. कन्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed