Breaking News.... EverestOnlineKhabar
March 5, 2026

Loading

दुबई– श्रीलंकाले एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले शनिबार बंगलादेशलाई ६ विकेटले पराजित गरेका छ ।

बंगलादेशले दोस्रो खेलमा पहिलो पराजय भोगेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको बंगलादेशले अवुधाबीमा ५ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सकेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.