Breaking News.... EverestOnlineKhabar
March 11, 2026

‘लेख्या माया पाइएन’मा अञ्जलीको अभिनय (भिडियो)

Loading

काठमाडौं : ‘लेख्या माया पाइएन’ गीतको भिडियो सार्वजनिक भएको छ। अञ्जली अधिकारी, कमल सिंह र एन्जिला कार्कीले अभिनय गरेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्।

राजेन्द्र थापाले रचना गरेको गीतमा नारायण थापाको स्वर रहेको छ भने बसन्त सापकोटाको संगीत छ।

आभुषण इन्टरटेन्मेन्टले बजारमा ल्याएको भिडियो उत्सव दाहालले छायांकन गरेका हुन् । भिडियोको सम्पादन विकास दाहालले गरेका हुन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.