Month: May 2019

अभिनेत्री पूजा हेगडेको १५ दिनको पारिश्रमिक दुई करोड

 6,422 total views बलिउड फिल्म ‘मोहनजोदारो’मा मुख्य भूमिका निभाइसकेकी अभिनेत्री पूजा हेगडेले १५ दिनको अभिनयका लागि दुई करोड भारु पारिश्रमिक मागेको समाचारले बलिउडमा चर्चा पाइरहेको छ । उनी साउथ फिल्ममा लामो समयदेखि…

बन्द भएको १० मिनेटमै सडक खुलाइने:राजमार्गमा २०-२० किलोमिटरमा सुरक्षा पोस्ट

 4,518 total views कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न…

‘लेख्या माया पाइएन’मा अञ्जलीको अभिनय (भिडियो)

 5,436 total views काठमाडौं : ‘लेख्या माया पाइएन’ गीतको भिडियो सार्वजनिक भएको छ। अञ्जली अधिकारी, कमल सिंह र एन्जिला कार्कीले अभिनय गरेको भिडियो प्रकाश धितालले निर्देशन गरेका हुन्। राजेन्द्र थापाले रचना…

असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश

 4,454 total views,  6 views today काठमाडौं : संघीय समाजवादी फोरमसँगको एकतामा असन्तुष्ट नयाँ शक्ति पार्टीकी नेतृ सीमा विक नेकपा प्रवेश गरेकी छन्। बुधबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल…

कृष्णबहादुर महरा इतिहासकै सबैभन्दा कमजोर सभामुख : कांग्रेसका सभापति शेरबहादुर देउवा

 5,355 total views काठमाडाैं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरालाई इतिहासकै सबैभन्दा कमजोर सभामुख भएकाे बताएका छन्। कांग्रेस सभापति देउवाले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले बोलेको गैर…

सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्

 4,470 total views   काठमाडौं – सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन्। उनीहरूलाई सुरु तलब स्केलअनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था…

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि : कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु

 3,644 total views काठमाडौं : सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय…

हरर फिल्ममा भूतको भूमिकामा :बलिउड अभिनेत्री सन्नी लियोन

 6,312 total views बलिउड अभिनेत्री सन्नी लियोन पहिलो पटक हरर फिल्म खेल्ने तयारीमा जुटेकी छन्। उनी नयाँ फिल्ममा भूतको भूमिकामा रहने छिन्। महिन्द्रा धारीवाल निर्माता रहने उक्त फिल्मको नाम ‘कोकाकोला’ रहने…

 सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज

 4,602 total views काठमाडौं : सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको मंगलबारको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार…

सरकारी जग्गामा भूमाफियाको रजगज

 4,101 total views,  2 views today मालपोतका कर्मचारीले मोटो रकम घुस लिएर ‘भूमाफिया गिरोह’लाई सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा पास गर्न सघाएको खुलेको छ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका (साविक नेउलापुर गाविस…

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) आवश्यकता ?

 5,509 total views हरेक कम्प्युटरको आधारभूत तत्व हो र्याम ( RAM ) । RAM मा कम्प्युटरको अपरेटिंग सिस्टम ( जस्तै विन्डोज ) देखि लिएर प्रयोगकर्ताले प्रयोग गर्ने सबै प्रोग्रामहरू लोड हुन्छ…

प्रधानमन्त्रीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति: नेपाली कांग्रेस

 3,699 total views काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदको जवाफ फर्काउने क्रममा प्रयोग गरेको भाषाप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले…

प्रश्न सोध्दा पनि प्रश्नको एउटा सीमा र मर्यादा हुन पर्छ:प्रधानमन्त्री ओलीको आक्रोस

 3,907 total views काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति पछि प्रतिपक्षी सांसदहरुले त्यसको विरोध गरेका छन्। नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले आक्रोस, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई…

सन्तान हुर्काउने तरिकाहरु

 3,721 total views काठमाडौं ।  भर्खर जन्मेका शिशुहरुले झुट कदापि बोल्दैनन् । दुई–तीन वर्षसम्मका बच्चाहरुले अलिअलि झुट बोल्छन् । र त्यो भन्दा बढि उमेरका बच्चाहरुले धेरै नै ढाँट्छन् । तर यसमा चिन्ता…

आँखाको वरिपरि देखिने कालो धब्बा हटाउने कसरी

 4,117 total views गुलाव जल : कटनको कपडाको डल्लो बनाई त्यसलाई गुलाव जलमा डुवाउनुहोस र १० मिटेनसम्म त्यसलाई आँखामा राख्नुहोस् । काँक्रो : काँक्रोमा छालालाई चमक दिने विशेषता हुन्छ । ताजा…

राजधानी विराटनगर रहने :नेकपा प्रस्ताव हुबहु पारित

 3,284 total views विराटनगर – राजधानी विराटनगर रहने तथा कार्यपालिका, व्यवस्थापिकालगायत अन्य :संरचना बृहत् विराट क्षेत्रअन्तर्गत विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासमा रहने सत्तारूढ नेकपाको प्रस्ताव प्रदेश १ को संसद्ले सोमबार हुबहु…

सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन

 3,723 total views काठमाडौँ — मन्त्री परिषद्ले कब्जा र अतिक्रमण गरिएका सार्वजनिक जग्गा फिर्ता ल्याउन आयोग गठन गरेको छ । सोमबार बसेको मन्त्री परिषद् बैठकले तत्कालीन पुनरावेदन अदालतका पूर्व न्यायाशीध मोहनरमण भट्टराईको अध्यक्षतामा…

सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने संघीय नारा फोस्रो: कुशकुमार ढकाल

 3,342 total views आफ्नो क्षेत्रमा सिंहदरबार परेर के गर्नु ? काठमाडौं महानगरपालिकाको २९ नम्बर वडा कार्यालयले त्यहाँभित्र हात पसाउन पाउँदैन ।संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार वडा कार्यालयको सिफारिसमा मात्र नक्सापास हुन्छ । पानी, बिजुली…

तेरियाको हट पोज

 4,238 total views काठमाडौं : तेरिया पाउजामगर नेपाली सेलिब्रेटी हुन्। रुपन्देहीको रुद्रपुरमा जन्मेकी उनले भारतीय टेलिभिजन सो ‘डान्स इन्डिया डान्स’बाट चर्चा कमाएकी हुन्। यो रियालिटी सोको तेस्रो सिजनको विजेतासँगै उनको नृत्य कलाको…

सूचना, परिवर्तन र समृद्धिका लागि सञ्चार