![]()
स्याङ्जा । नेपाली कांग्रेसका सभापति शेरबहादुरद देउवा स्याङ्जाका सभापति कमल पंगेनीको अन्तिम संस्कारमा सहभागी भएका छन् । आईतबार स्याङ्जा पुगेका देउवाले जिल्ला सभापति पंगेनीलाई अन्तिम श्रद्धाञ्जली दिएका हुन् ।
पंगेनीको ह्रदयघातका कारण निधन भएको हो । पंगेनी २०७० सालको संविधानसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वा्चित भएका थिए


