Breaking News.... EverestOnlineKhabar
June 28, 2026

मेदान्तबाट फर्किएको दोस्रो दिनमै राष्ट्रकविलाई निमोनिया, ग्राण्डीमा उपचार हुँदै

Loading

काठमाडौं । भारतको मेदान्त अस्पतालमा उपचार गराई फर्किनु भएका राष्ट्रकवि माधव घिमिरे पुनः बिरामी पर्नुभएको छ । भारतबाट आएको दोस्रो दिन नै राष्ट्रकवि घिमिरे ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको हाइ केयर यूनिटमा भर्ना हुनु भएको हो ।

घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना हुनु भएको थियो ।

मुटु, मिर्गौला र फोक्सोमा समस्याका साथै आन्तरिक रत्तश्राव भएपछि घिमिरे ९ जेठमा भारत जानु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.