Breaking News.... EverestOnlineKhabar
June 28, 2026

इन्टरनेटमा बालयौन दुर्व्यवहारका तस्वीरहरु हालसम्मकै उच्च

Loading

एजेन्सी । इन्टरनेटमा बालयौन दुर्व्यवहारका तस्वीरहरु हालसम्मकै उच्च भएको पाइएको छ । द इन्टरनेट वाच फाउण्डेशनले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०१७ मा इन्टरनेटमा बाल यौनदुव्यर्वहार सम्बन्धी तस्बिरहरु बढेका हुन् ।

यो समयावधीमा बालयौन दुव्र्यवहार सम्बन्धी सामाग्री रहेका वेबसाईटको संख्या ७८ हजार रहेको छ । यो अघिल्लो बर्षको भन्दा ५७ हजारले बढी हो । यस्ता वेभसाईटहरुले ती तस्बीरहरु राखेबाफत अवैध रुपमा रकम असुली रहेको समेत सो फाउन्डेशनको आरोप छ ।

फाउन्डेशनले दुव्र्यवहार गर्ने वेवसाइट तथा सञ्चालकहरुलाई कारबाहीको माग समेत गरेको बीबीसीले उल्लेख गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.