Breaking News.... EverestOnlineKhabar
July 2, 2026

पहिलो चरणको निर्बाचनको पूर्वसन्ध्यामा राष्ट्रपतिको यस्तो सन्देश

Loading

काठमाडौ,१० मंसिर ।
राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनलाई शान्तिपूर्ण ढंगले उल्लासमय रुपमा सफल बनाउन आह्वान गरेकी छिन् । निर्वाचनका अवसरमा आम मतदाताको नाममा राष्ट्रपति भण्डारीले सन्देश जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि बढ्ने विश्वास व्यक्त गर्दै बालिग मताधिकारको प्रयोग गर्न आम मतदातालाई आह्वान गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed