Breaking News.... EverestOnlineKhabar
June 27, 2026

डोटीको केआइसिं गाउँपालिका ३ देउरालीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

Loading

डोटी । डोटीको केआइसिंह गाउँपालिका वडा नं ३ देउरालीमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
केआइसिंह गाउँपालिका टिखातरबाट दिपायलका लागि छुटेको से १ज २०६५ नम्बरको जीप दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा दुईजना पुरुष र एक महिला रहेको प्रहरीले जनाएको छ ।

उद्दारका लागि प्रहरी टोली र भौतिक तथा यातायात मन्त्री वीरबहादुर बलायरसहितको टोली घटनास्थलतर्फ गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.