Breaking News.... EverestOnlineKhabar
March 19, 2026

एमालेबाट धरानको प्रमुखमा सुब्बा र उपप्रमुखमा भण्डारी

Loading

धरान,३१ जेठ ।
नेकपा एमालेले सुनसरीको धरान उपमहानगरपालिकाका उम्मेदवारको घोषणा गरेको छ । एमाले सुनसरीले मंगलबार एक कार्यक्रमको आयोजना गरी धरानका २० ओटै वडाध्यक्ष र सदस्यहरुकोसमेत टुंगो लगाएर उमेदवारको घोषणा गरेको हो ।
एमालेले धरानको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मञ्जु भण्डारीलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । सुब्बा र भण्डारी दुबैले धरानको मोटरबाटो, पर्यटन, कृषि, स्वास्थ्य र शिक्षाको विकासमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.