Breaking News.... EverestOnlineKhabar
April 18, 2026

सगरमाथा आधारशिविरमा भाइरल प्रकोप……

Loading

सोलखुम्बु,२८ बैशाख ।
सगरमाथा आधारशिविर पुगेका पर्वतारोही, गाइड र कामदारमा टाउको दुख्ने, निरन्तर खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन् । रुघाखोकी नै भाइरल हुँदा दैनिक २०–३० जना बिरामी भइरहेको हिमालय रेस्क्यु एसोसिएसनले जानकारी दिएको छ ।
आधारशिविरमा पर्वतारोही, गाइड, कामदारलगायत दुई हजारभन्दा बढी बसिरहेका छन् । एसोसिएसनको स्वास्थ्य शिविर क्याम्पमा दैनिक ३० जनासम्म बिरामी आइरहेको उपचारमा संलग्न डाक्टर सञ्जिव सुदर्शन भण्डारीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed