Breaking News.... EverestOnlineKhabar
February 5, 2026

माओवादीले काठमाडौंको मेयरमा सर्वोत्तम डंगोललाई उठायो

Loading

१७ बैशाख, काठमाडौं । स्थानीय तह चुनावमा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकाको मेयर पदमा सर्वोत्तम डंगोललाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा सुशीला पौडेललाई उम्मेदवार बनाइएको छ ।

ताहचाल घर भएका ६१ वर्षीय डंगोल पुराना कम्युनिष्ट नेता हुन् । उनी हाल माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा काठमाडौं महानगरपालिकाको इञ्चार्ज हुन् ।यसैगरी बौद्धको तिनचुली घर भएकी सुशीला पौडेल माओवादी केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य हुन् ।
माओवादी केन्द्रले काठमाडौंका सबै वडाहरुमा पनि उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिमा पहिले ३५ वटा वडाहरुमध्ये हाल ३२ वटा छन् । काठमाडौंका ३२ वडाका माओवादी केन्द्रका प्रमुख उम्मेदवारहरुको सूची यसप्रकार छ-

वडानम्बर १ पंकज शाह
वडानम्बर २ रमेशमान डंगोल
वडानम्बर ३ सुरेन्द्र केसी
वडानम्बर ४ शर्मिला भण्डारी सिवाकोटी
वडानम्बर ५ सुशीला प्रजापति
वडानम्बर ६ जिग्मी भुजेल
वडानम्बर ७ दुर्गाबहादुर मिश्र
वडानम्बर ८ रन्जनमान श्रेष्ठ
वडानम्बर ९ नारायणमान लामिछाने
वडानम्बर १० रामप्रसाद अमगाईं
वडानम्बर ११ पुष्प श्रेष्ठ
वडानम्बर १२ राम डंगोल
वडानम्बर १३ रामशरण डंगोल
वडानम्बर १४ आदेश्वर बुढाथोकी
वडानम्बर १५ सुरेन्द्रमान शाक्य
वडानम्बर १६ दिलिप वन्त
वडानम्बर १७ निलकण्ठ माली्
वडानम्बर १८ विजय कुमार शर्मा
वडानम्बर १९ रुपिन डंगोल
वडानम्बर २० रोजिन स्थापित
वडानम्बर २१ कल्याण काररञ्जित
वडानम्बर २२ माणिकरत्न स्थापित
वडानम्बर २३ श्याम मानन्धर
वडानम्बर २४ सूर्य शिल्पकार
वडानम्बर २५ सुभान कुमार श्रेष्ठ
वडानम्बर २६ रामकाजी महर्जन
वडानम्बर २७ गोपाल महर्जन
वडानम्बर २८ छविन्द्रराज कँडेल
वडानम्बर २९ रेवती प्रसाद दाहाल
वडानम्बर ३० रवि विष्ट
वडानम्बर ३१ बसन्त कुमार श्रेष्ठ
वडानम्बर ३२ त्रिविक्रम कर्माचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.