Breaking News.... EverestOnlineKhabar
February 4, 2026

वीरगन्जमा आगोलागी, सातओटा बस जलेर नष्ट

Loading

वीरगञ्ज,१६ बैशाख ।
वीरगन्ज बसपार्कस्थित इन्डिका ई रिपेयरिङ बडी कारखानामा शुक्रबार साँझ भीषण आगोलागी भएको छ । बिजुलीको तार सट भइ आगो लागेको जनाइएको छ ।
आगोलागीबाट कारखानामा मर्मतका लागि राखिएका सातओटा बस जलेर नस्ट भएका छन् । नेपाली सेना, प्रहरी, स्थानीय र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.