Breaking News.... EverestOnlineKhabar
April 18, 2026

मिति सारेर भएपनि एकैचरणमा चुनाव गराउने पक्षमा कांग्रेस

Loading

काठमाडौं, बैशाख २ । नेपाली काँग्रेसले मिति सारेर भएपनि एकैचरणमा चुनाव गर्ने निर्णय गरेको छ ।

शनिबार सानेपा स्थित पार्टी कार्यालयमा वसेको कांग्रेस केन्दिय सदस्यको वैठकले यस्तो निर्णय गरेको हो ।

वैठकवारे जानरकारी दिदै कांग्रेस नेता रमेश रिजालले मधेसको मागलाई पनि सम्वोधन गर्नेगरि चुनावको वातावरण तयार गर्न पार्टी सहमत भएको बताए ।

नेता   रिजालले मधेसको मुद्धा सवैको मुद्धा भएकाले उनीहरुको मागलाई समेटेर एकै चरणमा चुनाव गर्ने पक्षमा केन्द्रिय सदस्यहरु सहमत भएको बताए ।

वैठकले १० दिन चुनाव सार्ने र सवैलाई समेटेर चुनाव गर्नको लागि अरु दलहरुसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed