Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ २१, काठमाडौँ । झापाको चारपानेमा एक पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । स्थानीयले मङ्लबार बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । धारिलो हतिायार प्रहार गरी हत्या गरेको हुनसक्ने इलाका प्रहरी कार्याल्य विर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । डीएसपी रिजालले भने, ‘अनुहारमा चोट भएको कारण मृतकको शव पहिचान हुन सकेको छैन् ।’ डीएसपी रिजालको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगी अहिले अनुसन्धान गरिरहेको स्थानीय रविन शर्माले बताए । घटना कसले र किन गर्यो भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed