Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २५, काठमाडौं । गोङ्गबु नयाँ बसपार्कबाट तीन किलो नक्कली सुनसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् । शुक्रबार महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रहरी टोलीले गोङ्गबु नयाँ बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले नक्कली सुनको सिक्का बोकेर हिँडेका अवस्थामा गुजरातीलाई पक्राउ गरेको जानकारी दिए । पक्राउ गुजरातीलाई हिरासतमा राखेर ठगी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको लम्सालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed