Breaking News.... EverestOnlineKhabar
April 20, 2026

बैंकको सिस्टम ह्याक गरी एक करोड झिकेर फरार भएका ह्याकर पक्राउ

Loading

२०७६ पुस २०, काठमाडौँ । कृषि विकास बैंकको सिस्टम ह्याक गरी एक करोड भन्दा बढी रकम निकालेर फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् । महानगरी प्रहरी अपराध महाशाखाको टोलीले मोरङको रंगेली नगरपालिका २ का ४३ वर्षीय दीपक नेपाललाई पक्राउ गरेको हो । नेपालले नाइजेरियन तथा भारतीय कुख्यात ह्याकरसँग मिलेर भारतको मुम्बई तथा नेपालमा बसी नेपाली बैंकहरुको रकम निकाल्ने गरेका थिए । पक्राउ परेका नेपालले ५ अर्बभन्दा बढी रकम निकाल्ने योजना बनाएको प्रहरीले दाबी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed