Breaking News.... EverestOnlineKhabar
June 4, 2026

बझाङमा माटोको ढिस्कोले पूरिएर २ महिलाको ज्यानगयो

Loading

बझाङ । बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ३ मा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ ।
खप्तडछान्ना गाउँपालिका–३ की ३० बर्षीया रतनादेवी पाध्या र वडा नम्बर २ की २८ बर्षिया सरितादेवी जोशीको मृत्यु भएको हो । घर लिप्ने माटो लिन गएकाहरुलाई माटोको ढिस्कोले पुरेको हो ।

घटनामा अन्य दुई महिला घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed