Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी ।  बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खान अहिले  आफ्नो प्रेमी अर्जुन कपुरको साथमा खुलेयाम डेटिङमा मस्त छिन् । अर्जुन र मलाइकाको प्रेम चर्चा सुरु भएसँगै अब बिहेको पनि चर्चा हुन थालेको छ । यो लभ जोडीले सन् २०१९ को अप्रिलमा बिहे गर्न लागेको भारतीय मिडियामा उल्लेख छ ।

यो जोडीले भने अहिले नै यो बिषयमा केही पनि भनेको छैन । तर, उनीहरु बिहेको तयारीमा लागेको उनीहरुको पछिल्लो गतिविधीले पनि देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed