Breaking News.... EverestOnlineKhabar
June 28, 2026

‘मिस नेपाल युएसए २०१८’ को उपाधिका १९ अगस्टमा प्रतिस्पर्धा

Loading

एजेन्सी । ‘मिस नेपाल युएसए २०१८’ को उपाधिका लागि १८ प्रतियोगी भिड्ने भएका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएर यी प्रतियोगी अन्तिम स्पर्धामा आएका हुन् ।

१९ अगस्टमा आयोजना हुने अन्तिम प्रतिस्पर्धाका लागि प्रतियोगीतहरुले अहिले बिभिन्न प्रशिक्षण लिइरहेका छन् । पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठले उनीहरुको प्रतिभा निखार्ने काम गरिहेका छन् ।

अदीति श्रेष्ठ, आयशा ओझा, एन्जिला पौडेल, वर्षा बराल, विएन्का अधिकारी, विना श्रेष्ठ, दिलाशा न्यौपाने, कृति ढुंगेल, लाक्पा शेर्पा, नेलिया गुरुङ, पोसा थापा, सपना महर्जन, सपना गौतम, श्रेया नेपाली, सुजना रुपाखेती, सुकृती ढुंगेल, सुशाना पोखरेल र स्वीकृती भट्टराई अन्तिम प्रतियोगीताका लागि छानिएका प्रतियोगी हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.